झापा ५ बाट ओली १८ हजारको अग्रतामा

 लिम्बुवान न्युज
                       

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७२ मतको अग्रता कायमगरेका छन् 

बुधबार बिहान  बजे ७१ हजार  सय ४८ मत गणनापछि सार्वजनिक भएकोझापा निर्वाचन क्षेत्र  को मत परिणाम अनुसार ओली ले ३६ हजार  सय ८८ मतप्राप्त गरेका हुन् 

उनका प्रतिस्पर्धी  गठबन्धन उम्मेद्वार डा.  खगेन्द्र पाण्डव अधिकारीले १८ हजार सय १६ मत पाएका छन् 

राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले  हजार  सय ८० मत पाएका छन् भनेजनमत पार्टीका भीम राजवंशीले   हजार  सय ७६ मत पाएका छन् 

त्यस्तै संघीय मन्चका कबिन्द्र शेर्माले  सय ,  मंगोलका सानबहादुर मेचेले  सय  जसपकी ओम माया आङ्देम्बेले  सय ४९ मत पाएका छन् 

 हजार  सय ५० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको  

प्रदेश सभाको दुवै क्षेत्रमा एमाले अगाडि

यसैबीच झापा  को दुई वटै प्रदेश सभामा जारी मतगणना अनुसार एमालेकाउम्मेद्वार नै अगाडि देखिएका छन् 

झापा  (मा एमालेका हिक्मत कार्की गठबन्धन उम्मेद्वार जीवन राई भन्दा सय ४१ मतले अगाडि देखिएका हुन् 

११ हजार  सय ५७ मत गणना हुँदा कार्कीले  हजार  सय १७ मत पाए भने राई हजार  सय ७६ मत पाएर पछि छन् 

 सय ५४ मत बदर भएको बताइएको  

त्यस्तै झापा  (मा एमालेका होमबहादुर थापा  हजार  सय ८७ मतलेअगाडि छन् 

थापाले  हजार  सय २२ मत पाउँदा उनका प्रतिस्पर्धी गठबन्धन उम्मेद्वाररेवतराज पुरीले  हजार  सय ३५ मत प्राप्त गरेका छन् 

१४ हजार  सय ५७ मत गणना भएको होजसमध्ये  सय २२ मत बदर भएकोनिर्वाचन कार्यालयले जनाएको  

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;