३ बर्षे सिभिल इन्जीनियरिङको पढाइ सुरु गरेको छ । प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले प्राविधिक जनशक्ति उत्पादनका लागि यस बर्षदेखि प्राविधिक बिषय अध्यापन गराएको बताए ।यो कोर्ष एसइइ उत्तीर्ण भएपछी पढन सकिने छ ।

बस्नेतका अनुसार एसईई परिक्षामा अनिवार्य गणित र विज्ञान विषयमा न्युनतम सी ग्रेड प्राप्त र अग्रेजी विषयमा न्युतम डि प्लसं ग्रेड प्राप्त गरेको हुनुपर्ने छ । उक्त कक्षामा ४८ जना रहने छन। डिप्लोमा ईन सिभिल इन्जिनियरिङको पठनपाठन सुरुवात अध्यक्ष बस्नेतले गरेका थिए।