दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
लेटाङ। मोरङको लेटाङको वडा नं. ६ मा संघीय लिम्बुवान मञ्च, नेपालले राजनीति अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्का प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त अन्तरक्रिया, भेटघाट तथा साधारण सदस्य वितरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता गुरुङ्ले यतिबेला मुलुक राजनीति द्वन्द्वमा फसेको छ । मुलुकको ठूलो बाम पार्टी बिच अन्तरसंघर्ष शुरु भएके हुँदा हामी माथि प्रहार हुन सक्ने खतरा औल्याउँनु हुँदै कम्यूनिष्टहरुले देश र नेपाली जनताको सपना साकार पार्न नसक्ने भएको हुँदा त्यसको पछि नलाग्न आग्रह गरेका छन् । करिब दुई तिहाई अभिमत पाएको पार्टीको हालत त देख्नु भयो होला नी ? भन्दै नेता गुरुङ्ले अबको विकल्प भनेको पहिचानको राजनीति हो, त्यसैले हामीले पार्टीनै संघीय मोडलको बनाएका हौं । त्यसैगरी उनले १०+१ भनेको नै ११ वटा क्षेत्रीय पार्टीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संघ(केन्द्र)बाट हेण्डीलिङ् गरिरहेको हुँदा पूर्वमा संघीय लिम्बुवान मञ्च, नेपाल सक्रिय भएको बताए ।
कार्यक्रममा लिम्बुवान जिल्ला समिति मोरङ्का बरिष्ठ उपाध्यक्ष जीवन खेवाले पनि लिम्बुवान मञ्चले पहिचान सहितको संघीयता, धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान प्रान्त सुनिश्चित हुनुपर्छ भनेर विगत १५ बर्ष देखि सडकबाट आवाज बुलन्द गरिरहेको बताए । अब असंवैधानिक कदम चाल्दै देशलाई फेरि चुनावमा लाने बाम पार्टीले तपाई हामीलाई भ्रममा पार्न सक्छ, सचेत हुन अनुरोध गरेका छन् ।
कार्यक्रम संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ नगर का.वा. अध्यक्ष किशोर राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...