लेटाङमा लिम्बुवान मञ्चको कार्यालय उदघाटन

 लिम्बुवान न्युज
                       

लेटाङ, १५ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ नगर कार्य समितिको कार्यालय उदघाटन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान मञ्चकी उपाध्यक्ष प्रदेश नंं. १ की सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले गरेकि हुन् ।

नगर अध्यक्ष किशोर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा तुम्बाहाम्फेले रिवन काटेर कार्यालय उदघाटन गरेकी थिइन् । कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य सुखबहादुर थेगिम, चौकीदार तामाङ, ललित सुब्बा, दिलु लिङ्देन लावती, जिल्ला अध्यक्ष जिवन खेवा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्गाय गरी लिम्बुवानमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई खादा र अविरजात्रा गरी पार्टीमा स्वागत गरिएको नेता राम माखिमले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...