सागर केरुङद्वारा निर्देशत ‘ईहुहु’ भिडियोमा सार्वजनिक
शनिबार, १८ मंसिर, २०७८ साँझको ०७:३९ बजे,
लिम्बुवान न्युज
काठमाडौ, १८ मङ्सिर । लिम्बु भाषाको जागृतिमूलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।
सागर केरुङको शब्द तथा संगीत रहेको गीतलाई नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन । याक्थुङ् फिल्मसको प्रस्तुति रहेको गीतमा निर्माता चन्द्रकला सावा रहेकी छिन् ।
छायाङ्कन सञ्जय आचार्यको रहेको छ भने ड्रोन अपरेटर फुङ्सो जबेगु, शृङ्गार अमृता जबेगु, सम्पादन निस्चल आचार्य र मोनिकुमार ताम्लिङको एरेन्ज रहेको छ ।
जिर्ण अवस्थामा रहेको लिम्बू जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहासलाई जनजागरण गीतको रुपमा यो गीतलाई निर्माण गरिएको निर्देशक सागर केरुङ्ले बताए ।
धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...
ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...