पालाम ‘फुङफुङदेन’को म्यूजिक भिडियो छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

फेदेन / लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । आइतबार ताप्लेजुङ मिक्वाखोलाको साँम्बा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरि छायाँकन सम्पन्न भएको हो ।

सागर केरुङको शब्द÷लय संकलन तथा निर्देशन रहेको पालाममा यादन सेर्मा र निरन्ता नेम्बाङ्ले स्वर दिएका छन् । चन्द्रकला साँम्बाको निर्माण रहेको भिडियोमा एरेन्ज मोनिकुमार सुब्बा ताम्लिङ, छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता जबेगु, प्रकाश संयोजन निस्चल आचार्यले गरेका छन् ।

याक्थुङ फिल्म्सद्वारा सार्वजनिक हुने पालाममा धेरै कलाकारहरुको अभिनय रहेको छ । सुक्मिता केरुङ, विशाल साँम्बा, चन्द्रकला साँम्बा, बसन्त साँम्बा, टेकबहादुर साँबा, गौमती लिम्बु लाबुङ, चन्द्रकला साँबा, वसन्त मुदेन्छङ साँबा, डम्बर बहादुर मुदेन्छङ, क्येन्जे सेर्पा, हर्क मुदेन्छङ साँबा, एबि मुदेन्छङ साँबा, प्रदिप नाल्बो, फुङ्माया तुम्बाहाम्फे साँबा, ओम कुमारी तुम्बाहाम्फे साँबा, इन्द्र स्रेङ साँबा, सुमित्रा एभेङ साँबा रहेका छन् ।

त्यसरी नै धनमाया थलङ साँबा, पुर्णबहादुर मुदेन्छङ साँबा, दुर्गाप्रसाद मुदेन्छङ साँबा, सन्तोस मुदेन्छङ साँबा, ममता लाबुङ, सुकबहादुर मुदेन्छङ साँबा, सन्तोष लबुङ, रामचन्द्र नेम्बाङ, सुमिना, मुदेन्छङ साँबा, ममता लिम्बू मादेन, अनुपा मुदेन्छङ साँबा, सुनिला लिम्बू एभेङ, सुक्राज मुदेन्छङ साँबा, भगी मुदेन्छङ साँबा, लिला मुदेन्छङ साँबा, सगुन मुदेन्छङ साँबा, नियारा साम्बा, रणबहादुर मुदेन्छङ, मनमाया माबो साँबा, निशा लुङघिम साँबा लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...