भिमदत्तमा संघीय दलित मुक्ति मञ्च गठन

,   लिम्बुवान न्युज
                       

भिमदत्त, १५ पुष । भिमदत्त ४स्थित शिभभक्त टोलमा संघीय दलित मुक्ति मञ्च वडा गठन भएको छ । बिहिबार आयोजित कार्यक्रमले सुनिता मगरातीको अध्यक्षतामा समिति गठन भएको हो ।

संघीय दलित मुक्ति मञ्चका अध्यक्ष शर्मिला बागचन्दको प्रमुख आतिथ्यतामा गठित समितिको उपाध्यक्षहरुमा पार्वती वागचन्द, कमल नेपाली र कौशिला नेपाली, सचिवमा सिर्जना टमता र रेवती नेपाली त्यसैगरी अर्थसचिवमा सुरज नेपाली चयन भएका छन् ।

समितिको सदस्यहरुमा विन्दु रोक्का, लक्ष्मी नेपाली, मथुरा नेपाली, रमा नेपाली, ईश्वरी कामी, मङला रोका, ललिता नेपाली, कान्छी नेपाली, मनिसा नेपाली, देवकी नेपाली, सन्जु नेपाली, सिद्धमति नेपाली, गौरी बिक, सुनिता सुनार, जुना देवी नगार्ची, रत्न विक र प्रेन्का बिक चयन भएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्च नेपालमा दलितहरु आकर्षित हुन थालेको दलित नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;