पहिचानसहितको संघीयताको लागि आधार तयार : मुख्य मन्त्री राउत

 लिम्बुवान न्युज
                       

पहिचानसहितको संघीयताका लागि आधार तयार भएको मधेस प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले दावी गरेका छन् 

आज बुधबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य मन्त्री राउतले यस्तो दावी गरेका हुन् 

संघीयताको अभ्यास गर्ने क्रममा पहिलो पटक गठन भएको प्रदेश सरकारको नेतृत्व गर्ने क्रममा पहिचानमा आधारित मधेस प्रदेशनामाकरण गर्न सफल भएको भब्दै राउतले खुसी व्यक्त गरेका छन् 

मधेस प्रदेश सरकारले ऐन नै बनाएर जातीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुन पाउने अधिकार सुनिश्चित गरेको साथै मधेसीमुस्लिमदलितआदिवासी जनजाति लगायत सबै क्लस्टरमा महिलाको अनिवार्य ५० प्रतिशित सहभागिता अनिवार्य हुने गरि ऐनबनाएको राउतले जानकारी दिए 

 वर्ष मधेस प्रदेश सरकारको नेतृत्व गर्न पाउँदा जनताका लागि धेरै काम गरेको दावी गर्दै मुख्यमन्त्रीले भने -‘कतिपय अवस्थामासत्तामा बसेकाहरुप्रति जनताका अपेक्षा धेरै नै हुँदा रहेछन्  सानो विषयलाई पनि जनताले सुक्ष्म गरी लिएका हुँदारहेछन्  यस पटकचुनाव लड्दा मैले त्यो बुझेँ 

अब बन्ने नयाँ सरकार बारे सोधिएको प्रश्नमा राउतले कुटनीतिक जवाफ दिए  ‘कांग्रेस  एमाले पहिलो  दोस्रो स्थानमा छन् हामी तेस्रो स्थानमा छौं  यस्तो अवस्थामा हामी भन्दा अगाडि रहेका दलहरुको भूमिका सरकार गठनका लागि प्रमुख हुन्छ 

जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार गठनको सम्भावना बारे राखिएको जिज्ञासामा उनले भने -‘संघ सरकार  अन्य  वटाप्रदेशमा कसरी सरकार गठनको प्रकृया अगाडि बढ्छत्यसै अनुरूप मधेस प्रदेशमा पनि यो प्रकृया अघि बढ्छ भन्ने लाग्छ 

मुख्यमन्त्रीका रूपमा दोहोरिने सम्भावना बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा राउतले भने -‘पार्टीले सरकारमा जाने नजाने विषयमानिर्णय गर्ला  नेतृत्व लिने वा कसको नेतृत्वमा सरकार गठन गर्ने ? भन्ने पनि निर्णय गर्ला 

आफ्नो कार्यकालमा ऐन निर्माण  भौतिक विकास निर्माण दुवै पाटोमा महत्त्वपूर्ण कामहरु गरिएको दावी गर्दै मुख्यमन्त्री राउतलेकेन्द्रबाट खटाइएका उच्च तहका कर्मचारी लामो समय प्रदेश मन्त्रालयहरुमा नबसिदिँदा समस्या झेल्नु परेको गुनासो पोखे मुख्यमन्त्रीको कार्यालयमा नै  वर्षमा  जना प्रमुख सचिवले काम गर्नुभो  अन्य मन्त्रालयहरुमा ११ जनासम्म सचिव आउनुभो‘, राउतले भने 

सदनमा एक पटक बाहेक कहिल्यै कुनै पनि विधेयक पास गर्न अल्पमत बहुमत गर्न नपरेको स्मरण गराउँदै मुख्यमन्त्रीले आफूलाईसघाउने मन्त्रीगणसत्ता पक्षका प्रदेश सभा सदस्यहरुप्रतिपक्षी दल  सदस्यहरुलाई धन्यवाद दिए 

राउतले भने -‘हाम्रो कार्यकालमा जस्तै अब बन्ने सरकारलाई पनि साथ सहयोग गरिदिनुहोला (हरप्रहरबाट)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;