दमकमा राष्ट्रियस्तरको ब्याटमिन्टन खेल हुँदै

 लिम्बुवान न्युज
                       

दमक, ५ पुस /झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको  बुधबार नमूना कवडहलमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता बारे जानकारी गराएको हो

दमक  मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०११  १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए  उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको  

दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा  विधाका खेल हुने   सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको  

प्रतियोगितामा खुल्ला पुरुष डबलखुल्ला १००पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबलखुल्ला महिला डबल,प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल  प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष  महिला गरी सात विधाका खेल रहेको  

प्रतियोगिताको पुरस्कार राशि जम्मा  लाख ६५ हजार रहेको   खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजारदोस्रो ५१हजार  तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००पुरुष भेट्रानले ५१ हजार४१ हजार  ३१ हजार पाउनेछन्  यसैगरी खुल्लामिक्स डबलखुल्ला महिला डबलप्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार३१ हजार  २१ हजार रहेको  । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष  महिला खेलमा १० हजार हजार   हजार पुरस्कार रहेको  

 

प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको   आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान  बस्नको नि:शुल्क व्यवस्था गरिएको  

राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल  प्रदेश स्तरका भानुभक्त सिटौलासम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् खेलहरू विश्व ब्याडमिन्टन महासंघ  नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ 

सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष  गते बेलुका  बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको  

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...