उनी होम आइसोलेसनमै उपचाररत थिए । आज बिहान उनको स्वास्थ्य अवस्था जटिल बन्दैगएपछि दमक अस्पताल लगिएकोमा चिकित्सकहरुले उनलाइ मृत घोषणा गरेकाे थियाे । यस अघि दमक १० का ६८ बर्षिय धिमाल समुदायका एक पुरुषको मृत्यु भएको थियो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या ९नगरपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।
काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप
काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...





