सागरकाे निर्देशनमा ‘मार्छौ भने मार’ म्युजिक भिडियो सार्वजनिक

,   लिम्बुवान न्युज
                       

फेदेन।  पाँचथरका सागर केरुङ्ले निर्देशन गरेका गायक सुयोग चेम्जोङको ‘मार्छौ भने मार’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुद्धराज लिम्बूको शब्द र संगीतमा तयार भएको गीतलाई सुयोगले गाएका हुन् ।

भिडियोको लागि सञ्जय आचार्यले छायांकन, अमृता जबेगुले श्रृङ्गार गरेका छन् ।

पान्थरको विभिन्न रमणिय स्थलमा छायाङकन गरिएको म्युजिक भिडियोमा निङ्वा नेम्बाङ, अभिषेक नेम्बाङ, लेन्जो इङ्वा, छाया केरुङ, सुसन केरुङ, सुस्मा केरुङ लगायतको अभिनय रहेको छ ।

भिडियो बुद्धराज लिम्बूको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

(भिडीयाे)

https://www.youtube.com/watch?v=mGUjc5slEhU&feature=emb_logo

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;