साँवा वंश उत्थान सुनसरी जिल्ला समिति गठन

 लिम्बुवान न्युज
                       

धरान। सुनसरीको धरानमा साँवा वंश उत्थान समितिको जिल्ला समिति गठन भएको छ । केही अघि मात्र साँवाहरु वंशावली प्रकाशन गर्नको लागि संगठित हुने बताएका थिए ।

सुनसरी जिल्ला समितिमा बुद्धप्रसाद साँवाको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्ष प्रेम साँवा, सचिव हिमाल साँवा, सह–सचिव नविन साँवा, कोषाध्यक्ष धनशेर साँवा, सह–कोषाध्यक्ष टेक बहादुर साँवा निर्वाचित भएका छन् । त्यसैगरी कार्य समिति सदस्यहरुमा शेर बहादुर साँवा, गोवर्धन साँवा, मेघबहादुर साँवा, पूर्णहाङ साँवा, गोपाल साँवा,, सुन्दर साँवा,, प्रेम साँवा, विजय साँवा र चण्डी साँवा चयन भएका छन् ।

उक्त गठन कार्यक्रममा वंश उत्थानका अगुवा जीत बहादुर साँवा र नविन साँवाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;