दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
शिवसताक्षी। झापाको शिवसताक्षी नगरको पापोहाङ लाओती सयङ्को अध्यक्षमा बिर्खध्वोज लाओती चयन भएका छन् । सयङको २०औं बर्षिक उत्सव कार्यक्रममा आयोजित भेलाले उक्त निर्णय गरेको हो ।
सो भेलाले उपाध्यक्षमा जानुका लाओती, सचिवमा सन्दिप लाओती, सहसचिवमा मनोज लाओती र कोषाध्यक्षमा धनमाया लाओती चयन गरेको छ भने सदस्यहरुमा मोती लाओती र सुजन लाओती चयनको सयङका पूर्व अध्यक्ष लिलाराम लाओतीले बताए ।
सो सयङले पापोहाङ लाओती बन्धुहरुको हकहितको निमित्त काम गर्दै आएको छ ।

दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...