गौरादह ५ मा दलित मुक्ति मञ्च

 लिम्बुवान न्युज
                       

झापा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध दलित मुक्ति मञ्चको गौरादहमा संगठन विस्तार भएको छ । विहीबार झापाको गौरादह ५ मा मञ्चको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संगठन विस्तार भएको हो ।

लिम्बुवान प्रान्तीय सचिव तथा लिम्बुवान भोलेन्टियर्स प्रवक्ता राजु राईबाट प्राप्त जानकारी अनुसार हण्डालु ऋषिदेवको अध्यक्षतामा ४३ सदस्यीय समिति गठन भएको छ । समितको उपाध्यक्षमा सम्पतलाल ऋषिदेव, सचिवमा राधिका कुमारी ऋषिदेव, अर्थसचिवमा राधिका ऋषिदेव चयन भएका छन् ।

सोही भेलाले समितिको सदस्यहरुमा भाद्रा देवी ऋषिदेव, श्यामबत्ती ऋषिदेव, भुण्टी देवी ऋषिदेव, बेचुनी ऋषिदेव, कोजे ऋषिदेव, सोनेलाल ऋषिदेव, मनोज ऋषिदेव, कामवती ऋषिदेव, सावित्री देवी ऋषिदेव, सरिता ऋषिदेव, कमलदेव ऋषिदेव, धनसिङ्ग ऋषिदेव, झपवु ऋषिदेव, आशिकलाल ऋषिदेव, देवनाठ ऋषिदेव, अमरित ऋषिदेव, माघो ऋषिदेव, छटुलाल ऋषिदेव, मोहमद इस्राइल, मो. खजेजुल, जिरुन खातुन, बोदल ऋषिदेव, राजेन शर्मा, इन्द्रवेवी शर्मा, मोहनी शर्मा, भिमा ऋषिदेव, सुबेश ऋषिदेव, सीताराम ऋषिदेव, ददुराम खनिम, जयांहुन खतिम, रविना खतुन, अनसर्रा खातुन, भागो शर्मा, चेणालाल शर्मा, कुर्मुतान खतुन, तसिला खातुन, तसिला खतुन, मन्जु खतुन र हमदी खातुन रहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;