उदयपुरमा संघीय मञ्चको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

उदयपुर। उदयपुरको बेलका ६ बरबोट्टेमा सघिय लोकतान्त्रिक राष्ट्रिय मन्चले अन्तरक्रिया तथा राजनैतिक भेटघाट कार्यक्रम गरेको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन सहितको मेचीकाली अभियानका नेताहरुको उपस्थितिमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको सहजीकरण लिम्बुवान प्रान्तीय मञ्चका सचिव राजु राईले उक्त कार्यक्रम सहजीकरण गरेका थिए ।

खम्बुवान/किरात मञ्चलाई कसरी क्रियाशिल बनाउने भन्ने बिषयमा छलफल गरिएको उक्त कार्यक्रममा पार्टीले प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तिका पनि उपस्थित सहभागीहरुलाई बाढिएको थियो । खम्बुवानमा मञ्चमा आकर्षित भईरहेको नेता राईले बताएका छन् । कार्यक्रम त्यस क्षेत्रका समाजसेवी दिल कुमार राईको सभाध्यक्षतामा भएको थियो ।

 

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...