चुलाचुली गाउँपालिकाको तला थप गर्न ९५ लाख विनियोजन

 लिम्बुवान न्युज
                       

इलाम। इलामको चुलाचुली गाउँपालिकाको प्रशाासकिय भवनको थप तला निर्माणको लागि ९५ लाख रुपैयाँ विनियोजित भएको छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (योजना तथा अनुगमन शाखा) अन्तर्गत विनियोजित भएको मन्त्रालयको पत्र मार्फत जानकारी प्राप्त भएको चुलाचुली गापा का सोकिय सचिव सञ्जय राईले चुलाचुली मिडियालाई बताएका छन् ।

उनका अनुसार, आर्थिक बर्ष २०७७/०७८ भित्र निर्माण कार्य सम्पन्नगरि सक्नुपर्ने योजनाको पहल चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीप चन्द्र राई, र समन्वयकारी भूमिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राई रहेको आर्थिक बर्ष २०७७/२०७८ को विनियोजित बजेटको आयोजना पत्रमा उल्लेख गरेका छन् ।

(तस्वीरः चुलाचुली मिडीया)

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...