कानेपोखरीमा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी ७ मा वडा समिति विस्तार भएको छ । बुधबार मञ्चका जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीको उपस्थितिमा नयाँ कमिटी गठन भएको हो ।

विजय चेम्जोङकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रविन प्रकाश गुरुङ, सचिवमा ज्ञानेन्द्र सम्बाहाम्फे, सह–सचिवमा निशा लिम्बु (गुरुङ), अर्थ सचिवमा कमल राई रहेका छन् भने सदस्यहरुमा विकास राई, हिमाल प्रकाश गुरुङ, राजेश राई, बसन्त नेम्बाङ, सुक्रबहाजुर खजुम, प्रेम कुमार राई, मंगल लावती, ईन्द्र सम्बाहाम्फे, कुलमान राई, नौराज राई, दिपा थेगिम र झलक तिगेला चयन भएका छन् ।

सोही कार्यक्रमले बुद्धीमान फोम्बो, मिदेन फोम्बो। शेरमान यक्सो, लाल बहादुर लावतीलाई वडा सल्लाहकारमा चयन गरेको छ । यस गठन कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य थिर बहादुर लावती, जिल्ला सचिव विशाल तिरुवा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;