पान्थर काठमाडौं कलाकार मञ्चको अध्यक्षमा यासेली योङहाङ

 लिम्बुवान न्युज
                       

काठमाडौं। काठमाडौ उपत्यकामा रहेर कला क्षेत्रमा कृयाशिल पाँचथरे कलाकारहरुले ‘पान्थर–काठमाडौ कलाकार मञ्च’ गठन गरेका छन् । शुक्रवार अनामनगरस्थित संवाद डबलीको सभाहलामा सम्पन्न भेलाले गठन गरेको हो । अध्यक्षमा यासेली योङहाङलाई चयन गरेको छ ।

उपाध्यक्षहरुमा रोशन बान्तावा,बिराज आङ्देम्बे,अशोक मुकाराङ,डिपि खनाल,निरन्ता नेम्बाङ,महासचिवमा दिनेश लिङ्देन,सचिवहरुमा बद्री हिङमाङ, यादन सेर्मा, सिर्जना जबेगु, निशा आङ्देम्बे, कोषाध्यक्षमा लक्ष्मी योङ्हाङ र सह–कोषाध्यक्षमा नरेश वनेम फागो निर्वाचित गरेका छन ।

त्यस्तै सदस्यहरुमा तुलसी बास्कोटा, हाङ चेम्जोङ, देवजंग थापा, ब्रबिम सेर्मा, कमल श्रेष्ठ, भवानिबिक्रम सम्बाहाम्फे, धनु ग्याङ्मी, राजेन्द्र केरुङ, राज चाम्लिङ, जेपि नेम्बाङ, किरण चाम्लिङ, नगेन माखिम, जुना राई, बबिता फोम्बो, बिक्रम योङ्हाङ मुहिम, कृष्णराज नेम्बाङ, इसक जबेगु, दिपा सुहाङ, देबेन्द्र नेम्बाङ, मदन सेन्चुरी, अर्चना गुरुङ, एकान्त आङ्देम्बे, दिप्सन आङ्बो, बालकृष्ण वनेम फागो, सकुन लिम्बू, माइकल तुम्बापो, भावना नेम्बाङ, सुजन आङ्देम्बे, शुभम चाम्लिङ, निस्चल प्रेम राई, पुस्कर दाहाल, सडज लिम्बू, चन्द्र सम्बाहाम्फे, अमृत राई, भक्त सुनुवार, तानाम तान्छो लावति र मनाङ लावती रहेका छन ।

उक्त कार्यक्रममा पाँचथर काठमाडौ सेवा समाजका अध्यक्ष सुरेन्द्र तिम्सिना, नेपाल चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषि चलचित्र प्रबर्द्धन समितिका अध्यक्ष तथा लिम्बू चलचित्र कर्मी संघ केन्द्रीय अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, लिम्बू बिद्यार्थी मञ्चकी केन्द्रीय अध्यक्ष दीपा लक्सम, संगीतकार कुल्बा सुब्बा लगायतले शुभकामना राखेका थिए ।

पाँचथरे कलाकारहरुको संयोजन चलचित्र लेखक÷निर्देशक तथा युवा नेता सागर केरुङ्ले गरेका हुन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...