बेलबारी। संघीय लिम्बुवान मञ्च, नेपाल बेलबारी नगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलबारी बजारमा आयोजिक अधिवेशनमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले देवेन्द्र चेम्जोङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नव निर्वाचित अध्यक्ष- देवेन्द्र चेम्जाेङ
नयाँ कार्य समितिको उपाध्यक्षहरुमा नरमाया राई र गोपाल बराईली छन् । त्यसैगरी सचिवमा बविन लिम्बु, सहसचिवमा विनयकुमार खुदाङ, अर्थसचिवमा सञ्चमाया लिम्बु चयन भएका छन् भने सदस्यहरुमा क्रमशः गञ्जुमान लिम्बु, भगवान दमाई, रेशम ऋषिदेव, ललिता तामाङ, सदिप याक्खा, कुमारी लिम्बु, देवी लिम्बु, कृष्ण लिम्बु, जीत बहादुर थेगिम, जनिमाया लिम्बु, लक्ष्मी लिम्बु, ज्योति लिम्बु, दल बहादुर लिम्बु, बाबुराम ऋषिदेव, आशा तामाङ र बविता पंधाक रहेका छन् ।
कार्यक्रममा मञ्चका पहिचान सदस्य बम बहादुर मेन्याङ्बो, जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, सचिव बरुण लाबुङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...
दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...