दमक । सरकारले गरेको निर्णय कान्वयन गर्न अटेर गर्दै आज मङलबार दमकका विद्यालयहरु खुलेपछि स्थानीय सरकारले बैशाख १४ सम्म नखोल्न भनेको छ ।
नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेद्वारा हस्ताक्षर गरि आज जारी गरिएको सुचनामा त्यस्तो उल्लेख गरिएको हो ।
पछिल्लो समय नयाँ प्रकृतिको कोरोना भाईरसका कारण भारतमा दैनिक ज्यान गुमाउनेको संख्या बढदै गएको र नेपालमा समेत यसको असर देखिएकाले सरकारले बालबालिकाको स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै तत्काल बढी जनघनत्व भएका शहरहरुमा संचालित बिध्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
निजी विद्यालयका संचालक तथा कतिपय अभिभावकहरु भने सरकारको यो निर्णय अब्यवहारिक र अवैज्ञानिक रहेको भन्दै असन्तुष्ट राखेका छन् ।
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...
दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...