लिम्बुवान भोलेन्टियर्सद्वारा राहत वितरण

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। संघीय लिम्बुवान मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले निम्न आर्थिक अवस्था भएका १० परिवारलाई राहत वितरण गरेको छ । भोलेन्टियर्सले शिवसताक्षी ११ का  १० घरलाइ आज एक कार्यक्रम गरि राहत वितरण गरिएको हो ।

भोलेन्टियर्सका केन्द्रीय का.बा. कमाण्डर राजु राईको उपस्थितिमा सिनियर फिल्ड कमाण्डर बादल राईद्वारा १० घर परिवारलाई प्रत्येक घर परिवारलाई १५/१५ केजी चामल र १/१ लिटर खाने तेल हस्तान्तरण गरिएको थियो ।

जिल्लामा कडा निषेधाज्ञा जारी गरेसँगै अन्त्यन्तै आर्थिक अवस्था कमजोर भएकाहरुको समस्यालाई सहयोग पु¥याउन राहत वितरण गरिएको सिनियर फिल्ड कमाण्डर राईले बताएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...