
ट्याक्सी स्टेण्डमा पार्किङ गर्न दमक नगरकाे अपिलः अटेर गरी कारवाही
दमक, १५ साउन । झापाको दमक नगरपालिकाले ट्याक्सी स्टेण्डमा पार्किङ गर्न ट्याक्सी चालकहरूलाइ अपिल गरेकाे छ । नपाले एक वर्षअघि दमक चोकमा भीड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा...