श्रीजङ्गढी भ्यु टावर निर्माण समिती गठन

 लिम्बुवान न्युज
                       

आठराई, २६ साउन । तेह्रथुमको आठराई ४ इवामा श्रीजङ्गढी भ्यू टावर निर्माण हुने भएको छ । मंगलबार एक कार्यक्रमका बिच नरेन्द्र कुमार इङ्नामको अध्यक्षतमा भ्यू टावर निर्माण समिति भएको छ ।

उक्त भेलाले समितिको उपाध्यक्षमा चन्द्र वहादुर ईङ्नाम (UK), सचिव मृगेन ईङ्नाम, सह–सचिव रत्न वहादुर कालिकोटे र कोषाध्यक्षमा दिपा चोङ्वाङ ईङ्नाम (असारी ईङ्नाम) सर्वसहमतीले चयन भएका छन् भने सदस्यहरू क्रमश मनाहाङ् ईङ्नाम, रामकुमार ईङ्नाम, विष्णुकुमार ईङ्नाम (HK), शेरू ईङ्नाम(UK), श्याम कुमार ईङ्नाम (HK), शेरवहादुर ईङ्नाम, मित्रहाङ् ईङ्नाम, महेन्द्र कुमार ईङ्नाम, विमला सेन्दाङ ईङ्नाम, सरस्वता कन्दङ्वा ईङ्नाम, ईन्द्रकला ईङ्नाम आङ्वुहाङ् (USA), दिलकुमारी ईङ्नाम योङ्या(दमक), तेजकुमार ईङ्नाम र राजेश ईङ्नाम चयन भएका छन् ।

यसैगरी समितिको प्रमुख सल्लाहकार भगीराज ईङ्नाम र सल्लाहकारहरुमा जयप्रकाश ईङ्नाम, भक्तवहादुर ईङ्नाम, केशरदिप ईङ्नाम, खड्गप्रसाद ईङ्नाम र विना ईङ्नाम लिङ्देन (UK) रहेका छन् ।

किरात हाङ्साम माङ्हिम श्रीजङ्गढी समिति गठन

आठराई ४ ईवामा किरात हाङ्साम माङहिम श्रीजङ्गढीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामकुमार इङ्नामको अध्यक्षतमा सर्वसहमतिमा नयाँ समिति गठन भएको छ ।

उक्त नयाँ कार्य समितिको उपाध्यक्षमा महेन्द्र कुमार ईङ्नाम, सचिवमा शेरवहादुर ईङ्नाम (विकाश), सह–सचिवमा युवराज ईङ्नाम र कोषाध्यक्षमा रत्न वहादुर कालिकोटे चयन भएका छन् भने सदस्यहरू क्रमशः– मनाहाङ ईङ्नाम, ओम ईङ्नाम, राजेश ईङ्नाम, सरस्वता कन्दङ्वा ईङ्नाम, मित्र ईङ्नाम, शुकवहादुर ईङ्नाम, अनिल ईङ्नाम, राममाया ईङ्नाम, प्रेमकुमार खवास र राज लक्सम चुनिएका छन् ।

भेलाले एक सल्लाहकार समिति समेत गठन गरेको छ । प्रमुख सल्लाहकारमा भक्त बहादुर इङ्नाम त्यसैगरी सल्लाहकारहरुमा क्रमश नरेन्द्र कुमार ईङ्नाम, गंगाप्रसाद ईङ्नाम, जयप्रकाश ईङ्नाम, शिवकुमार ईङ्नाम, पुर्ण वहादुर सिंगक, चक्र वहादुर ईङ्नाम (सेगु), मृगेन ईङ्नाम र केशरदिप ईङ्नामलाई चयन गरिएको स्थानीय मृगेन इङनामले जानकारी बताएका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...