पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमीरे

 लिम्बुवान न्युज
                       

दमक, १२ भदौं । झापाको दमकमा पुस्पलाल मित्रता केन्द्र गठन भएको छ । आज (शनिबार) दमक नगरपालिकाका पुर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा महेश घिमीरेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो ।

पुस्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा र नेकपा (एकीकृत समाजबादी) झापाको नेता निलमणि बराल र अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, केन्द्रिय सदस्य मदन गुरुङको उपस्थितिमा पुष्पलाल मित्रता केन्द्र दमक नगर कमिटी गठन गरिएको छ । त्यसैगरी सोही भेलाले अखिल फोर्स दमक नगर र पुस्पलाल मित्रता केन्द्र दमक नगर सल्लाहकार समिति गठन गरिएको संचाकर्मी अनिलदेव राईले बताए ।

अध्यक्ष घिमीरेसँगै उपाध्यक्षमा बिराटजघ जबेगु (लिम्बु) र हमला प्रसाई, सचिवमा सुमन कार्की, सह–सचिवमा अनिलदेब राई र कोषाध्यक्षमा प्रेम भुजेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः चन्द्र थापा, सौरभ भट्टराई, नरेश भण्डारी, युबराज दुलाल, कमल न्यौपाने, ललित माझि, किरण भट्टराई, मदन गुरुङ्, खगेन्द्र नेपाल, उमेश चौलागाईं, प्रबल भण्डारी, डम्बर आङदम्बे, खगेन्द्र कार्की, जुलन गजमेर(उमेश), कल्पना श्रेष्ठ, मन कुमार दर्नाल, राजु भट्टराई, देबिमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी रहेका छन् ।

यसैगरी सल्लाहकार समितिमा संयोजक केन्द्र प्रसाई, सदस्यहरुमा शान्ति राम आचार्य, हरि नेपाल, भिम दाहाल, टीका प्रसाई, जीवन सेढाई, मदन ढकाल, चैतन्य लामिछाने (निर्मल), मदन पौडेल, तिर्थ नेपाल, तिर्थ नारायण श्रेष्ठ, लालबहादुर श्रेष्ठ, कमल कटुवाल, लक्ष्मी खनाल, शशि पौडेल, नारायण प्रसाई, बिष्णु नेउपाने र चित्र ढकाल छन् ।

आजै गरिएको अखिल फोर्स दमक नगर कमिटीको अध्यक्षमा रतन चाम्लिङ् राई रहेका छन् भने उपाध्यक्षमा सावन ढकाल, सचिवमा दिपक भट्टराई, सह–सचिवमा अभिसेक घिमिरे, सह–सचिवमा मन्जुल भट्टराई, कोषाध्यक्षमा शिब कुलुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा आयुसमान पोख्रेल, रबिन अधिकारी , सुजन भण्डारी, मदन बिश्वकर्म, मनिप धिमाल, शुनिल निरौला, एन्जिल खरेल, हेमराज मगर, महोमद अलि, सनम राई, मुकेश खत्री, सजल आचार्य, अशोक राई र सुशान राई रहेका छन् ।

दमकस्थित सिद्धीमार्केटमा एक कार्यक्रमको आयोजना गरि तीन समिति गठन गरिएको नवनिर्वाचित केन्द्रका नगर सह–सचिव राईले बताए ।

योसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा भर्खरै निर्वाचन आयोगले दलदर्ताको प्रमाणपत्र दिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो गतिविधि शुरु गरेको राईले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...