दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
काठमाडौं । किरात सिरिजंगा लिपि समायोजन सम्बन्धी बिज्ञहरुको कार्यदल गठन गरिएको छ । सोमबार काठमाडौंमा बसेको किरात समन्वय समितिको बैठकले विज्ञहरुको कार्यदल गठन गरेको हो ।
डा. तारामणि राईको संयोजकत्मा कार्यदल गठन भएको छ । कार्यदलको सदस्यहरुमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल रापचा, डा. गणेश जिमी, गणेश वाम्बुले राई, डि.बि आङ्बुहाङ, इन्दीरा जिमी, उत्तम सुनुवार चयन हुनुभएको छ भने थप एक सदस्य पछि थप्ने बताइएको छ ।
यो कार्यदलले लिपि समायोजन कार्यादलले किरात सिरिजंगा लिपि साझा लेखन बारे अध्ययन गर्ने । त्यसैगरी सम्बन्धित भाषाहरुको लेखनको लागि वर्णहरु निर्धारण गर्दै लिपि समायोजन गर्न तालमेल गर्ने । वर्ण तथा लिपि समायोजन गरे पश्चात नयाँ ध्वनी चिन्ह सहितको लिपि प्रतिवेदन तयार पार्ने जनाइएको छ ।
साथै बैठकले किरात सिरिजंगा लिपि लेखनलाई साझारुपमा प्रयोग हुने अभियानलाई सकारात्मक रुपममा ग्रहन गर्न सबै समुदायमा अपिल गर्ने बताइएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...