स्वरुपराज आचार्यको आवाजमा ‘तिम्रै हुन पाउ’ गीत सार्बजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं । चर्चित गायक स्वरुप राज आचार्यको आवाजमा मेल भर्सन “तिम्रै हुन पाउ” बोलको आधुनिक गीत सार्बजनिक भएको छ्र ।

माया पिरतीले सचिजएको गीत तिम्रै हुन पाउँ गीतको शब्द गीतकार सागर राउतले कोरेका हुन् । यस गीतमा डी आर अटुटले संगीत भरेका छन् ।

“तिम्रै हुन पाउ” बोलको गीतको मेल भर्सन सार्बजनिक भएपनि फिमेल भर्सन भने आउन बाँकि नै छ । उक्त गीतको फिमेल भर्सन भने सुमधुर स्वरकी धनी चर्चित गायिका निलिमा साम्पाङ्ग राइले आफ्नो आवाज दिने भएकी छन् । हाल इजरायलमा रहेरपनि नेपाली गीत संगीत प्रति निरन्तर लागि रहेकी राईका स्वरमा विभिन्न गीतहरु बजारमा आएका छन् ।

उक्त गीतको एरेन्ज भने राजु कार्कीले गरेका छन् । निलिमा राई अफिसीयल यूट्यवु च्यानल मार्फत गीत सार्बजनिक गरिएको हो ।

हेर्नुस भिडियो

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...