लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा सेल कमाण्ड गठन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १९ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा कमाण्ड गठन भएको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा प्राइमरी कमाण्डर ईश्वर सम्बाहाम्फेको कमाण्डमा सेल कमाण्ड गठन भएको हो ।

शिवसताक्षी ७ प्राइमरी कमाण्डको सेल कमाण्डरमा राजकुमार चेम्जोङ, एल.भी.हरुमा योगेन्द्र सम्बाहाम्फे, सुवास सेर्मा, प्रदिप माङलाक, जीवन प्रधान, गजेन्द्र मगर, दिपेन सेर्मा, रविन सेर्मा, दानेन्द्र चेम्जोङ, रितेस मगर, इन्द्र लिम्बु, सुरेश सेर्मा र राकेश सेर्मा नियुक्त भएका छन् ।

विशेष अतिथि प्रान्तीय सचिवालय सदस्य भिम सुनुवार, पहिचान सदस्य दिल सेरेङ, फिल्ड कमाण्डरहरु जनम चेम्जोङ् र सुरेन चेम्जोङको आतिथ्यता कार्यक्रम भएको थियो ।

कार्यक्रम केन्द्रीय सिनियर उपकमाण्डर सुमन चेम्जोङको अध्यक्षतमा भएको थियो ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...