लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन हुने

,   लिम्बुवान न्युज
                       

साउदी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ ।

आगामी मंसिर ३ गते नोभेम्बर १९ का दिन जुवेलस्थित अन्नपूर्ण रेष्टुरेन्टमा तेस्रो अधिवेशन हुने भएको मञ्चका संघीय सदस्य तथा साउदीका प्रमुख सल्लाहकार श्री यक्वाले बताए ।

मञ्चको संघीय अध्यक्ष कुमार लिङदेन मिराकले भर्जुअल जुम मार्फत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको समेत नेता यक्वाले लिम्बुवानखबर डटकमलाई जानकारी दिएका छन् ।

यसैगरी संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रसको दोस्रो अधिवेशन पनि मंसिर ३ गते नोभेम्बर १९ का दिननै हुने अन्तराष्ट्रिय प्रवास समन्वय मञ्चका संयोजक चन्द्रकुमार लिङ्देनले जनाएका छन् ।

 

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;