लिम्बुवान मञ्च इलाम जिल्ला अधिवेशन मंसिर १ गते हुने

,   लिम्बुवान न्युज
                       

दमक, झापा ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चौथो अधिवेशन १ दिन पर सरेकोछ । जिल्ला अध्यक्ष दिपक योङहाङका अनुसार नेकपा विप्लव समूहको आज मंगलबार देशव्यापी आमहड्तालका कारण १ दिन पर सारिएको बताए ।

कार्तिक ३० गते गर्ने भनिएको अधिवेशन जिल्लाबाट प्रतिनिधिहरु आउन समस्या भएको हुँदा अधिवेशन १ दिन पर सरेको हो । टाडाबाट आउने प्रतिनिधिहरु भने सदरमुकाम आउन थालेको अध्यक्ष योङहाङले लिम्बुवानखबरलाई जानकारी दिएका छन् । अधिवेशनमा सबै पालिका र जिल्ला समिति गरी २ सय ५० प्रतिनिधि हुने जनाइएको छ ।

कार्यक्रमको खुल्लासत्रलाई मञ्चका उपाध्यक्ष डुपछिरीङ काजी लेप्चा, डम्बर राई, महासचिव शान्ता योङहाङ लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष योङहाङले बताए ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;