दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
मिक्लाजुङ, ४ पुस । मोरङको मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा लिम्बू समुदायको राष्ट्रिय पर्व यले तङबे ५०८१ चासोक तङ्नाम उधौली पर्व मनाउने भएका छन् । पुस ६ गते विविध कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सहित भव्य रुपले मनाइने आयोजक किरात याक्थुङ चुम्लुङ वडा समितिले जनाएको छ ।
कार्यक्रममा ख्यातिप्राप्त नेपाली राष्ट्रिय कलाकार दिपक लिम्बू, कुशल थलङ, सिद्धान्त खड्का, दिपना राई र अस्मिता साथै एलिस राईको सांगीतिक प्रस्तुती रहेन कार्यक्रमका संयोजक शुक्र थेगिमले बताए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष एवम् प्रदेश न १ का सामाजिक बिकास राज्यमन्त्री माननीय श्री बिष्णु तुम्बाहाङफेज्युको प्रमुख आतिथ्यमा विभिन्न जातीय तथा धार्मिक संस्थाका ब्याक्तित्वहरुको बिशेष आतिथ्यता रहने कार्यक्रममा विभिन्न जातीय झाँकी तथा केलाङ प्रर्दशन हुने बताइएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...