दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, २९ माघ । लिम्बुवानखबर डटकम न्यूज पोर्टलका सम्पादक विष्णु कुमार चोङबाङ ‘सेसेहाङ’ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम शाखाको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार तेह्रथुममा आयोजित नवौं जिल्ला अधिवेशनबाट चोङबाङ अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी समितिको उपाध्यक्षमा तुलसी तिगेला, सचिवमा राजकुमार तेयुङ, सह–सचिवमा वलदेव तुम्बाहाम्फे र कोषाध्यक्षमा कल्पना सम्बाहाम्फे निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दिपेन तुम्खेवा, आइतराज केरुङ, राजकुमारी लिम्बु, झमक बहादुर खापुङ, लोक बहादुर लिम्बु, अरुणा सिंगक, छत्रबहादुर पंठाक र कुमार कन्दङ्वा निर्वाचित भएका छन् ।
साथै अधिवेशनले राष्ट्रिय चुम्लुङ परिषद सदस्यहरुमा सुविन्द्र कुमार लिम्बु, प्रेम बहादुर हाङस्रोङ र गंगा पोमुलाई चयन गरेको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...