दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य तथा प्रदेश १ समन्वय समितिका सचिव नन्दुभाई मेन्याङबो पितृ शोकमा परेका छन् । उनका बुबा इन्द्रबहादुर मेन्याङबो (काँचोबारे)को आइतबार साँझ ७ बजे ७५ बर्षको उमेरमा आफ्नो निजि निवासमा असामयिक निधन भएको हो ।
ताप्लेजुङ जिल्लाको थेचम्बु गाविस वडा नं. २ गैरीगाउँमा २००३ साल साउन २२ गते जन्मनु भएका पिता लामो समयदेखि सुगर, प्रेसर र प्यारालाइसिस ग्रसित रहेका थिए । उनको निरन्तर उपचार भईरहेको नेता मेन्याङबोले बताए ।
लामो समय भारतीय सेनामा कार्यरत बुबा अन्यन्तै मिलनसार, सामाजिक तथा जातीय अधिकारको लागि लढन प्रेरित गरिरहनु हुने एक अभिभावक मञ्चले गमाएको लिम्बुवान मञ्चका प्रान्तीय उपाध्यक्ष यलम्बर खम्बूले बताए । वहाँको प्रेरणाले आज जातीय पहिचानको आन्दोलनमा सरिक भएका छौं -उनले भने ।
हाल झापा जिल्लाको मेचीनगर १२ धाइजन (माइलाबारी)मा स्थायी रुपमा बस्दै आउनु भएका पिताको आजै किरात धार्मिक परम्परा अनुसार आरआली जंगलमा अन्त्येष्टी गरिने छोरा तथा मञ्चका नेता मेन्याङबोले बताए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...