दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
मोरङ, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ क्षेत्र नं. ३ (क) मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय सचिव रामचन्द्र थापामगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले दिनेश राईको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो ।
लिम्बुवान प्रान्तीय सचिव दिलु लिङदेनको अध्यक्षतामा आयोजित कार्यक्रममा अतिथिहरु सल्लाहकार राम हर्क खम्बु, प्रान्तीय सचिवालय सदस्य धन प्रसाद सावाँ, संघीय सदस्य शशी लिम्बू, पहिचान सदस्य डिल्ली जबेगु, मोरङ अध्यक्ष जीवन खेवा लगायत नेताहरुले आ–आफ्ना धारणा राखेका थिए ।
त्यसैगरी कार्यक्रममा मोरङ बरिस्ठ उपाध्यक्ष बिशाल तिरुवा, मोरङ सचिव बरुण लाबुङ, अर्थसचिव जित बहादुर लावती, चेतन माझी, सदस्य देउ कुमार लाम्बु, पथरीशनिञ्चरे नगरअध्यक्ष छत्र कुरुम्भङ र कानेपोखरी पालिका अध्यक्ष सेर बहादुर तुम्सा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
सोमबार गठित तदर्थ समितिको सदस्यहरुमा बलिहाङ सेम्ब, देउकुमार लिम्बु, ध्रुब साम्सोहाङ, शशी लिम्बु, शेरमान याक्सो, प्रविण प्रकाश गुरुङ र कोपिला लिम्बु रहेका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...