लिम्बुवान मोरङ क्षेत्र ३ (ख) को तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

बेलबारी, १८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ निर्वाचन क्षेत्र नं. ३ (ख)क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको उपस्थितिमा तदर्थ समिति गठन भएको हो ।

ज्योति लिम्बु, राजेश लिम्बु, कुमार शंकर, भीम लिम्बु, बाबुराम ऋषिदेब, कल्पना बि.क., मधु बि.क., खम्बा सिंह बि.क., सुजन मन्याङबो, कुबिर खिम्दिङ, बिर बहादुर पारघरी, कैलाश याख्खा, अकल बहादुर लावती, गोपाल ऋषिदेब, मंगल सिंह धिमाल, बिनोद फागो चोङबाङ, जमुना बि.क., कुमारी लिम्बु, नन्द मान दर्जी, लाल बहादुर लिम्बु र भगवान परिवार रहेका छन् ।

कार्यक्रममा प्रान्तीय महासचिव दिल कुमार लावती, प्रान्तीय सचिवहरु राम चन्द्र थापा मगर, दिलु लिङदेन त्यसैगरी प्रान्तीय सदस्य बम बहादुर मेन्याङबो, केन्द्रीय उप–कमाण्डर राजु लिम्बु, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा, संघीय दलित मुक्ति मञ्चका सदस्य कुमार शंकर, मोरङ जिल्ला उपाध्यक्ष राम कुमार खुदाङ, जिल्ला सचिवालय सदस्य जागेश्वर महतो, जिल्ला सदस्यहरु खगेन्द्र थलङ लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर राजु लिम्बुले सहजीकरण गरेको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;