दमक, ३ चैत्र । पछिल्लो समय लोकप्रियता कमाई रहेकि गायीका सुनिता थेगिमको संगीत तथा आवाजमा सिक्किमेली गायक राज थाम्सुहाङको शव्द तथा आवाजमा सजिएको रोमान्टिक गीत ‘मिक्तोक’ सार्वजनिक भएको छ ।
देबेस राईको संगीत संयोजनमा सेवा रेकर्डिङ पृथक रेकर्डस्मा रेकर्डिङ गरिएको मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीत ‘मिक्तोक’ गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
इसाक जबेगुको छायाँकन तथा सम्पादन तथा कलर इन्डिया स्टुडियो गान्तोक सिक्किमका सुमन कुमार सिंको छायाँकन रहेको लिप्सिङ भिडियो मंगलबार सार्वजनिक गरिएको हो । (भिडियाे तल हेर्नुहाेस्ः)
दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...
बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...
इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...
इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२