उम्मेद्वारहरूले चुनाव चिन्ह पाउँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं– निर्वाचन आयोगले आज स्थानीय तह निर्वाचनका उम्मेदवारलाई चिन्ह प्रदान गर्दैछ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन गरेका उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ ।
गत ११ र १२ गते मनोननयन दर्ता गरेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद शुक्रबार साँझ ५ बजे सकिएपछि साँझ ६ बजे आयोगले अन्तिम नामावली प्रकाशन गरेको थियो ।

राजनीतिक दलका उम्मेदवारहरु आफ्नो दलको चुनाव चिन्हसहित चुनावी प्रचारप्रसार शुरु गरिसकेको छ । आज मात्र स्वतन्त्र उम्मेदवारले चिन्ह पाउँदैछन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...