देउकृष्ण देवानकाे ‘पानी कुवैकाे’ भिडियाे सार्वजनिक

,   लिम्बुवान न्युज
                       

फुलेन्दको आमा उर्फ उमेश राई र विमला खजुम द्धारा अभिनित ‘पानी कुवैको’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । चारखोले शिशिर लिङदम र सुनिता थेगिमको आवाजमा रहेको उक्त गितको भिडियो नेपाल मिडिया युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

देउकृष्ण देवान लिङखा याख्खाले निर्देशनमा बनेकाे पुर्वेली भाकाको भिडियाेकाे गीत जिवन शर्माको शब्द र गायक लिङदम कै संगित रहेकाे छ ।

भिडियो सुमन तामाङले खिचेका हुन् भने सुरेश राईको नृत्य र लोकेश थापाको श्रृंगार रहेको छ । भिडियोको सहायक कलाकारमा देवेन्द्र लिम्बु र कोपिला लिम्बु रहेका छन् । भिडियो पुर्वी पडाडको सुन्दर जिल्ला तेह्रथुमकाे विभिन्न भुभागमा छायाँङकन भएको हो ।

भिडियो तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;