लिम्बु जातीहरुको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न

 लिम्बुवान न्युज
                       


काठमाडौं, १० असार । आदिवास लिम्बु जातिको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको पुलिस क्लबस्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा ‘केसाम’को रेकर्डिङ गरिएको हो ।

बहुप्रतिभाशाली युवा निर्देशक सागर केरुङ्द्वारा लिखित कृति ‘सक्सा नु पेन्युक’ मा समाविष्ट केसामलाइ गोविन्द आङ्बुले लय संकलन गरेका हुन ।

उक्त लयलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषदले निर्माण गरेको हो । गायिका निरन्ता नेम्बाङ र शिव सम्बाहाम्फेले स्वर दिएका छन् भने संगीत संयोजन अशोक लोहोरुङ्ले गरेका हुन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...