प्रचण्डद्वारा १२५ सदस्यीय पोलिट्ब्यूरो सदस्य प्रस्तावः को को परे लिस्टमा ?

 लिम्बुवान न्युज
                       

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘चुनाव गरेर सबै सबैका विरुद्ध लड्न पाउने गर्दा सजिलो हुन्थ्यो । तर अहिले त्यस्तो गर्न सक्ने स्थितिमा छैनौं ।’ निर्वाचन र मूल्यांकनको आधारबाट कमिटी बनाउँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन सकिने भएको हुँदा यस्तो गरिएको उनले भनेका छन् ।

अध्यक्ष प्रचण्डले पढेका नामहरु दोहोरिएका भनी नेताहरुले आपत्ति जनाएका थिए यद्यपी नामहरु स्थायी कमिटीले फाइनल गरेर मात्र सर्कुलर पठाइने उनले बताए ।

को को परे त १२५ को लिस्टमा ?

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायाणकाजी श्रेष्ठ ‘प्रकाश’
३. कृष्णबहादुर महरा
४. देव गुरुङ
५. गिरिराजमणि पोखरेल
६. वर्षमान पुन
७. हरिबोल गजुरेल
८. शक्ति बस्नेत
९. जनार्दन शर्मा
१०.चक्रमाणि खनाल
११. पम्फा भुसाल
१२. हितमान शाक्य
१३. कुल प्रसाद केसी
१४.मातृका यादव
१५. जयपुरी घर्ती
१६. लिलामणि पोखरेल
१७. दिनानाथ शर्मा
१८. हितराज पाण्डे
१९ं विश्वनाथ शाह
२०. डिलाराम आचार्य
२१. उर्मिला अर्याल
२२. श्रीराम ढकाल
२३. सुरेन्द्र कार्की
२४. नारायण दाहाल
२५. सन्तु दराई
२६. गाणेशमान पुन
२७. हितबहादुर तामाङ
२८.जग प्रसाद शर्मा
२९. काली बहादुर मल्ल
३०. कमला रोका
३१. झक्कु प्रसाद सुवेदी
३२. हरि अधिकारी
३३. सुरेश राई
३४. शशी श्रेष्ठ
३५. प्रल्हाद बुढाथोकी
३६. रेखा शर्मा
३७ . पुर्ण कुमारी सुवेदी
३८. गंगा कार्की
३९. जोखबहादुर महरा
४०. पृष्पविक्रम मल्ल
४१ खगराज भट्ट
४२ . टेक बहादुर बस्नेत
४३ .महेश्वर गहतराज
४४. अञ्जना विशंखे
४५. राजु खड्का
४६. कृष्णध्वज खड्का
४७. भरत प्रसाद शाह
४८. शिव कुमार मण्डल
४९ जोख कुमार बरबरिया (श्रवण)
५०. राम कुमार यादव
५१. मायाप्रसाद शर्मा
५२. सुरेश आले मगर
५३ यशोदा सुवेदी
५४. अमृता थापा
५५ .सुर्य सुवेदी पथिक
५६. सावित्रि कुमार काफ्ले
५७. महेश्वर दाहाल
५८. दिलिप प्रजापति
५९. इन्द्र आङ्वो
६०. लक्ष्मण पन्त
६१. हरि चुमान
६२. लेखनाथ न्यौपाने
६३. गोपाल ठाकुर
६४. जगत यादव
६५. रामेश्वर राय
६६. पर्शुराम तामाङ
६७. देवेन्द्र पौडेल
६८. गणेश शाह
६९. सुनिल मानन्धर
७०. देवेन्द्र पराजुली
७१. कल्पना धमला
७२. सिता पोखरेल
७३. अजम्बर काङमाङ
७४. पदम राई
७५.ओनसरी घर्ती
७६. महेन्द्र पासवान
७७ वामदेव क्षेत्री
७८. कलवाती शर्मा
७९. दिपबहादुर योन्जन
८०. प्रकाशहरि पोखरेल
८१. दिपेन्द्र पुन सिजल
८२. सत्या पहाडी
८३. अच्युतम काफ्ले
८४. सन्तकुमार चौधरी
८५. नेपबहादुर चौधरी
८६. दुर्गाजयन्ती राई
८७. कपिल लामा
८८. रेनु दाहाल
८९. देवराज रेग्मी
९०. केशव नेपाल
९१. बिना मगर
९२. रमेश मल्ल
९३. युवराज चौलागाईँ
९४.युवराज दुलाल
९५. हेमराज पोखरेल डायमण्ड
९६. निर्मल आचार्य
९७. रामप्रसाद सापकोटा दिपशिखा
९८. माधव सापकोटा
९९. युवराज समिर
१००. अजयशंकर नायक
१०१. अमर तमु
१०२. सुशीला शिंखडा
१०३. किसन शर्मा
१०४. कुमारी मोक्तान
१०५. रुपा चौधरी
१०६. रामकुमार शर्मा
१०७. धर्मशिला चापागाईँ
१०८. चुडामणि खड्का
१०९. हरि दाहाल
११०. सुशीला श्रीपाइली
१११. ओम शर्मा
११२. लोकेन्द्र लम्साल
११३. रामदीप आचार्य
११४. बसन्त घर्ती
११५. राजन दाहाल
११६. टीका बुढाथोकी
११७. शालिकराम जम्मरकट्टेल
११८. विमला सुवेदी
११९. गोपाल शर्मा
१२०. निर्मल बराल
१२१. कृष्ण केसी
१२२. हिमाल शर्मा
१२३. रेणु चन्द
१२४. श्याम श्रेष्ठ
१२५. खिमलाल देवकोटा

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...