कियाचू साइप्रस अध्यक्षमा चुमन्ता तुम्बापो निर्वाचत

 लिम्बुवान न्युज
                       

लिख संवाददाता/किराँत याक्थुङ चुम्लुङ साइप्रसको चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चुमन्ता तुम्बापो लिम्बूको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा कल्पना लिङदेन र मिना कुमारी लिम्बु, सचिवमा रेश्मा लिम्बु, सहसचिवमा अम्बिका सुहाङ (एलिया), कोषाध्यक्षमा बवी लिम्बु र सहकोषाध्यक्षमा शान्ति आङदेम्बे निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा मिजिरा सम्बाहाम्फे, सन्तोष कन्दङ्वा, सानु नाल्बो, पुष्पा लावती, रेश्मी लिम्बु, रामना ताम्मादेन लिम्बु, रन्जु आङ्देम्बे, मिलन लिम्बु र सन्देश मादेन रहेका छन् । यसरी नै प्रमुख सल्लाहकारमा धिरज लिम्बु र सल्लाहकारमा अमिसा योक्पाङदेन र सपना पोमो रहेका छन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...