जीवन हाताचो राई बने यायोक्खाको नयाँ अध्यक्ष

 लिम्बुवान न्युज
                       

काठमाडौं । काठमाडौंमा पाँच दिनसम्म भएको किरात राई यायोक्खाको ११मौं राष्ट्रिय महाधिवेशनले जिवन हाताचो राईको अध्यक्षतामा ५६ सदस्यीय समिति सर्वसहमत चयन गर्दै महाधिवेशन समापन गरेको छ ।
प्रदेश नं. १ को नाम किरात राख्न सहमत दललाई सहयोग गर्ने २१ बुँदे घोषणा पत्र जारी गर्दै महाधिवेशन बुधबार समापन भएको हो ।
कार्यक्रमले समितिमा ज्ञानबहादुर राई र टिकासरी राई सहअध्यक्ष, राकेश राई, युवराज राई, दोर्पध्वज राई लगायत लगायत सात जना उपाध्यक्ष, महासचिवमा भीमकुमार राई, उपमहासचिवमा अर्जुन जम्नेली राई, हेमन्त राई, मञ्जु सोताङ राई, सचिवमा सुमन राई लगायत सात जना सचिव, कोषाध्यक्षमा परसुराम राई लगायत रहेका छन् ।
यसैगरी आउने मंसिर ४ गते हुने निर्वाचनमा १ नं. प्रदेशको नाम किरात प्रदेश राख्न घोषणा पत्र ल्याउन पार्टीहरूलाई आव्हान गर्दै किरात प्रदेश नाम राख्न पहल गर्ने दलका उमेद्वारलाई सहयोग गरेर आगामी प्रदेश सभाबाट किरात प्रदेश नामकरणको माहोल तयार पार्ने प्रस्ताव पारित गरेको छ । यायोक्खाले जारी गरेको घोषणा पत्र र निर्वाचित नयाँ कार्यसमितिको पुरा नाम ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको नामवली

१) अध्यक्षः—जीवन हाताचो राई
२) सहअध्यक्ष ः— ज्ञान बहादुर राई
३) सहअध्यक्ष ः— टिकासरी राई
४) उपाध्यक्ष ः—तिलकप्रसाद राई
५) उपाध्यक्ष ः— राकेश राई
६) उपाध्यक्ष ः— जनक राई
७) उपाध्यक्ष ः— देवान राई
८) उपाध्यक्ष ः— सर्वधन राई
९) उपाध्यक्ष ः— युवराज राई
१०) उपाध्यक्ष ः— दोर्पाध्वज राई
११) महासचिव ः— भिम राई
१२) उपमहासचिव ः— अर्जुन जम्नेली राई
१३) उपमहासचिव ः— कृष्ण खालिङ राई
१४) उपमहासचिव ः— मातृका राई
१५) उपमहासचिव ः—हेमन्त राई
१६) उपमहासचिव ः—मञ्जु राई
१७) सचिव ः— सुमन राई
१८) सचिव ः—राजु एन राई
१९) सचिव ः— नागेशचन्द्र राई
२०) सचिव ः— पर्शु विराट राई
२१) सचिव ः— तारा राई
२२)सचिव ः—रञ्जु राई
२३) सचिव ः— अस्मिका राई
२४) कोषाध्यक्ष ः— परशुराम राई
२५) सहकोषाध्यक्ष ः— शुसिलकुमार राई
२६) सहकोषाध्यक्ष ः— गशेण खालिङ राई
२७) सहकोषाध्यक्ष ः— छिला राई
२८) सदस्य ः—खड्ग पुमा राई
२९) सदस्यः— बिर्सिका राई
३०) सदस्यः —सीताकुमारी राई
३१)सदस्य ः— रत्नादेवि राई
३२) सदस्य ः—अञ्जना राई (खोटाङ)
३३) सदस्य ः—राकेश चाम्लिङ राई
३४) सदस्य ः— किवाङहाङ राई
३५)सदस्य ः—मनोज वान्तावा राई (आयोजक)
३६) सदस्यः —इन्द्रमान चाम्लिङ राई (झापा)
३७) सदस्यः —नारहाङ राई (मोरङ)
३८)सदस्य ः— प्रमिला राई (काठमाडौ)
३९)सदस्य ः— हात्तिराम राई (खोटाङ)
४०)सदस्य ः— भिमबहादुर राई (भक्तपुर)
४१) सदस्य ः—अञ्जनी राई (सिराहा)
४२) सदस्य ः— मानभगत चाम्लिङ राई (सुनसरी)
४३) सदस्य ः— होमबहादुर राई (इलाम)
४४)सदस्य ः— दीपक राई राई (उदयपुर)
४५) सदस्य ः— अञ्जना रार्ई (धनकुटा)
४६) सदस्य ः— रामध्वज राई (भोजपुर)
४७) सदस्य ः— सम्झना राई (सोलु)
४८) सदस्य ः— रामचन्द्र राई (ताप्लेजुङ)
४९)सदस्य ः— बिकास राई (ओखलढुङगा)
५०) सदस्य ः— मनिकुमार राई (उदयपुर)
५१) सदस्यः ः—कमला राई (सुम्निमा)
५२) सदस्य ः— डेकिन्द्रकुमार राई (विद्यार्थी)
५३) सदस्य ः— रोशन वान्तावा राई (कलाकार)
५४) सदस्य ः— जयकुमार राई (खालिङ)
५५) सदस्य ः— मुकुन्द राई (थुलुङ)
५६) समस्य ः —झिल खिम्वुले राई ( युवा)

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...