जेष्ठ नागरीक दिबस तेह्रथुममा सम्मन्न

 लिम्बुवान न्युज
                       

३२ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिबस आज विभिन्न कार्यक्रम सहित तेह्रथुमको सदरमुकाम म्याङलुङमा बजारमा सम्पन्न भएको छ ।
जेष्ठ नागरीक जिल्ला संघ तेह्रथुमको आयोजनामा भएको दिबसमा म्यङलुङको बस पार्कबाट र्यालि निकाली उधोग बाणिज्यको सभाहालमा पुगी समापन कार्यक्रमहरू गरेको थियो ।
जेष्ठ नागरीकहरूलाई सधैब सम्मान गरौ,जेष्ठ नागरीहरप्रति गरिन्ने दुब्याबहार तन्य गरौ भन्ने मुल नाराका साथ भएको दिबसमा जिल्लाको पहिलो भुपु साम्सद जेष्ठ नागरीक तथा दिबसका प्रमुख आथिती तेजमान तुम्बाहाङफेले एक दिन सबै नागरीहरू जेष्ठ नागरीकमा पुगीन्ने भएकाले सबैको भर्याङ एउटै हो भन्नुभयो। यसरीनै म्याङ्लुङ नगरपालिकाको उपमेयर जमुना कार्की सुबेदिले सृष्टिकर्ता बाबू आमाभएकोले सबै बुबा आमाहरूको उच्च मनोबल गर्न र स्थानीय सरकारले सहयोग गर्ने समेत बताउनुभयो ।
जिरिखिम्ती बृद्ध विश्राम परोपकारका समाजका अध्यक्ष कुल बहादुर प्रधान जिरिखिम्ती बृद्ध विश्राम परोपकारका समाजका सचिब सुबिन्द्र थेगुबाले आफ्नो मनतब्य राख्नुभएको थियो । रहेक बर्षको अक्टोबर १ का दिन बिश्वभरी आजको दिन जेष्ठ नागरीक दिबस मनाउने गरेको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिबस तेह्रथुम जिल्लाको पहिलो भुपु साम्सद जेष्ठ नागरीक तथा कार्यालय को प्रमुख अथिती तेजमान तुम्बाहाङफेको प्रमुख आथित्य तथा जेष्ठ नागरीक जिल्ला संघ तेह्रथुमको उपाध्यक्ष प्रेम शंकरको अध्यक्षमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;