चतुरे गोलकप : चिबुवा र आयोजक फाईनल प्रवेश

 लिम्बुवान न्युज
                       

माङसेबुङ , सालि  माङसेबुङम जारी चतुरे गोलकपमा चिबुवा फुटबल क्लब  आयोजक टिम फाईनल प्रवेश गरेको  सेमिफाईनल खेल अन्तर्गत पहिलो खेलमा सिक्तेम्बा फुटबल क्लबलाई  को नतिजा निकाल्दै चिबुवा फाईनल प्रवेश गरेको हो 

दोस्रो खेलमा माङमालुङ फुटबल क्लबलाई  का विरुद्ध  गोल गर्दै आयोजक टिम फाईनल प्रवेश गरेको हो  फाईनल खेल भोलि १८गते आयोजकसँग चिबुवाले खेल्ने  

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम  पाँचथरका २८ टिमको सहभागिता रहेको  

प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफिमेडल  प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार ७९रुपैयाँ सहित ट्रफिमेडल  प्रमाणपत्रमा चित्त बुझाउनेछन् 

सम्बन्धित समाचार

छ दलले पाउने भयो राष्ट्रिय दलको मान्यता

दमक, २७ फाल्गुन । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यतापाएको छ । पाँचवटा दल पुरानै रहेको छ भने एउटा मात्र दल नयाँ रहेको छ । प्रतिनिधिसभाको यो निर्वाचनबाट राष्ट्रिय दलको...

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...