कतार विश्वकप फुटबल आइतबारदेखि शुरुः नेपाली समय अनुसार खेल तालिका सहित

 लिम्बुवान न्युज
                       

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल २०२२ भोलि आइतबारदेखि मध्यपूर्व एसियाको कतारमा सुरु हुँदैछ । आइतबार ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटनको कार्यक्रम हुनेछ हुनेछ ।

विश्वको आधा जनसंख्याले हेर्ने अनुमान गरिएको विश्वकप खेल हेर्न १३ लाख भन्दा धेरै मानिसहरु विश्वबाट कतारमा पुग्ने अनुमान गरिएको आयोजक राष्ट्रले जनाएको छ ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

यस पटकको विश्वकपमा विगत झैं ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

नेपाली समय अनुसार विश्वकपको समूह चरणको खेल तालिका हेर्नुहोस् ।

समूह ‘ए’ ः कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स

उद्घाटन खेल ः मंसिर ४ – कतारविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर ५ – सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे)

मंसिर ९ – कतारविरुद्ध सेनेगल (राति ६ः४५ बजे)

मंसिर ९ – नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर १३ – इक्वेडरविरुद्ध सेनेगल (राति ८ः४५ बजे)

मंसिर १३– नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८ः४५ बजे)

समूह ‘बी’ ः इंग्ल्यान्ड, इरान, अमेरिका, वेल्स

मंसिर ५ – इंग्ल्यान्डविरुद्ध इरान (साँझ ६ः४५ बजे)

मंसिर ५ – अमेरिकाविरुद्ध वेल्स (राति १२ः४५ बजे)

मंसिर ९ – वेल्सविरुद्ध इरान (दिउँसो ३ः४५ बजे)

मंसिर ९ – इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२ः४५ बजे)

मंसिर १३ – वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे)

मंसिर १३ – इरानविरुद्ध अमेरिका (राति १२ः४५ बजे)

समूह ‘सी’ ः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

मंसिर ६ – मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे)

मंसिर ६ – अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया (दिउँसो ३ः४५ बजे)

मंसिर १० – पोल्याण्डविरुद्ध साउदी अरेबिया (साँझ ६ः४५ बजे)

मंसिर १० – अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२ः४५ बजे)

मंसिर १४ – पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२ः४५ बजे)

मंसिर १४ – साउदी अरेबियाविरुद्ध मेक्सिको (राति १२ः४५ बजे)

समूह ‘डी’ ः फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

मंसिर ६– फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२ः४५ बजे)

मंसिर ६ – डेनमार्कविरुद्ध ट्युनिसिया (साँझ ६ः४५ बजे)

मंसिर १०– ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३ः४५ बजे)

मंसिर १० – फ्रान्सविरुद्ध डेनमार्क (राति ९ः४५ बजे)

मंसिर १४ – अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८ः४५ बजे)

मंसिर १४ – ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८ः४५ बजे)

समूह ‘इ’ ः स्पेन, कोस्टारिका, जर्मनी, जापान

मंसिर ७ – स्पेनविरुद्ध कोस्टारिका (राति ९ः४५ बजे)

मंसिर ७ – जर्मनीविरुद्ध जापान (साँझ ६ः४५ बजे)

मंसिर ११ – जापानविरुद्ध कोस्टारिका (दिउँसो ३ः४५ बजे)

मंसिर ११ – स्पेनविरुद्ध जर्मनी (राति १२ः४५ बजे)

मंसिर १५ – जापानविरुद्ध स्पेन (राति १२ः४५ बजे)

मंसिर १५ – कोस्टारिकाविरुद्ध जर्मनी (राति १२ः४५ बजे)

समूह ‘एफ’ ः बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया

मंसिर ७ – बेल्जियमविरुद्ध क्यानडा (राति १२ः४५ बजे)

मंसिर ७ – मोरक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३ः४५ बजे)

मंसिर ११ – बेल्जियमविरुद्ध मोरक्को (साँझ ६ः४५ बजे)

मंसिर ११ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९ः४५ बजे)

मंसिर १५ – क्रोएसियाविरुद्ध बेल्जियम (राति ८ः४५ बजे)

मंसिर १५ – क्यानडाविरुद्ध मोरक्को (राति ८ः४५ बजे)

समूह ‘जी’ ः ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

मंसिर ८ – स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३ः४५ बजे)

मंसिर ८ – ब्राजिलविरुद्ध सर्बिया (राति १२ः४५ बजे)

मंसिर १२ – क्यामरुनविरुद्ध सर्बिया (दिउँसो ३ः४५ बजे)

मंसिर १२ – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९ः४५ बजे)

मंसिर १६ – सर्बियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२ः४५ बजे)

मंसिर १६ – क्यामरुनविरुद्ध ब्राजिल (राति १२ः४५ बजे)

समूह ‘एच’ ः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

मंसिर ८ – उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६ः४५ बजे)

मंसिर ८ – पोर्चुगलविरुद्ध घाना (राति ९ः४५ बजे)

मंसिर १२ – दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६ः४५ बजे)

मंसिर १२ – पोर्चुगलविरुद्ध उरुग्वे (राति १२ः४५ बजे)

मंसिर १६– घानाविरुद्ध उरुग्वे (राति ८ः४५ बजे)

मंसिर १६ – दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८ः४५ बजे)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...