तेह्रथुममा चासोक तङनामको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २० मंसिर । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८२ सालको शुभ कामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकोको छ। तेह्रथुमको सदरमुकाम मेयङलुङ बजारमा रहेको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको सभाहलमा भएको चासोक तङनाम शुभ कामना आदान प्रदान अन्तरक्रिया कार्यक्रममा औचित्वबारे किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रमको सहजीकरण किरात याक्थुङ चुम्लुङ १ नम्बर प्रदेश लिम्बुमानका उपाध्यक्ष टंक माया तिगेलाले गर्नुभईको थियो। कार्यक्रममा लिम्बू संस्कार संष्कृती बिज्ञ तथा जेष्ठ नागरी दिल बहादुर सोदेम्बा, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष साम थाम्देन थाङबेन, युमा साम्यो माहासभा जिल्ला शाखा तेह्रथुमको अध्यक्ष लाल कुमार पंङयाङगु , म्याङ्लुङ नगर कार्यपालीका सदस्य चन्द्रकला लिभाङ,आदिबासी जनजाती राष्ट्रिय माहासंघ जिल्ला शाखा तेह्रथुमको अध्यक्ष बलदेब तुम्बाहाङफे किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सल्लाहकार कृष्णमान तुम्बाहाङफे, ईन्द्र तुम्बाहाङफेले आफ्नो मनतब्य राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम किरात याक्थुङ चुम्लुङ १ प्रदेश लिम्बुवानका उपध्य टंक माया तिगेलाको प्रमुख आथित्थ्य तथा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता सम्पन्न भएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको सचिब राजकुमार तेयुङले जानकारी दिनुभएको छ।

सम्बन्धित समाचार

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

;