दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
काठमाडाैं, २ साउन । संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र (EMRIP )को जेनेभा स्थित महासभामा नेपालको आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुले प्रदेश १ काे नाम कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा राज्यले गरेको दमन बारे सभालाई जानकारी गराएका छन् ।

अधिवक्ता लिम्बुले कोशी खारेजीको शान्तिपूर्ण आन्दोलनमा भइरहेको मानव अधिकार हनन् , अधिक संख्यामा देशभरबाट सुरक्षाकर्मी केन्द्रीकृत गरी हतियारसहित परिचालन गरिएको बिषयलाई महासभामा प्रवेश गराइ सैन्यकरण र आदिवासी अधिकारबारे छलफल भैरहेको बताए ।
नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समुह (लार्हुनिप)मा अबद्ध अधिवक्ता लिम्बुले आदिवासीहरूको हक र अधिकारमा लामो समयदेखि निःशुल्क कानुनी सहायत गर्दै आएका छन् । यसैगरि लिम्बु एसिया इन्डिजेनस पीपल्स प्याक्ट (एआईपीपी) फाउन्डेसनमा कार्यकारी समिति सदस्य हुन् ।
अधिवक्ता लिम्बु नेपालबाट जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ १६ औँ आदिवासी जनजातिको अधिकार सम्बन्धी विज्ञ संयन्त्र सभाको लागि असार ३० मा स्विजरल्याण्ड प्रस्थान गरेका हुन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...