पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठनः संयोजकमा कबिहाङ सेलिङ्

 लिम्बुवान न्युज
                       

ललितपुर, २ भाद्र । पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठन भएको छ । ललितपुरस्थित मोर्चाको संघीय कार्यालयमा आयोजित कार्यक्रममा कबिहाङ् सेलिङको संयोजकत्वमा ३९ सदस्यीय समिति घोषणा गरिएको हो ।

मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यता र सदस्य सचिव पूर्व मन्त्री गोपाल किरातीको विशेष आतिथ्यताका नयाँ समिति गठन गरिएको मोर्चाका नेता खगेन्द्र माखिमले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

शनिबार आयोजित उक्त कार्यक्रमले अन्य सदस्यहरुमा विवेक बेघा, उदय बेघा, गगन प्रकाश लावती, चन्द्र कुमार लावती, धरणी सम्बाहाम्फे, तानाम लावती, एन्जिला थाम्सुहाङ, लक्ष्मी लावती, सचीन खजुम, मालती लावती राई, भक्त माखिम, नरेश वानेम, निसुम आङ्देम्बे, मनिचन्द्र लावती, सुक्र राज रूम्बा, फूलकुमारी, नुगो, रिदम राई, कर्बनहाङ् सेलिङ, मनकुमार नुगो, बबिन सिगु, भिम बहादुर नेम्वाङ, मन कुमार सेलिङ, अम्बिका नेम्वाङ, मदन सेलिङ, दिपेश लावती, अनासा लावती, बिराज शंकर, द्रुपदा लावती, संगीता लावती, समिप बेघा, रमेश तुम्ब्रोक, गंगा तुम्ब्रोक्, पुष्पराज तुम्ब्रोक्, सागर प्रधान, सानु मादेम्बा लावती, जयन्ती लावती र यलम्बर लावती रहेका छन् ।

कार्यक्रममा डा. मित्र परियार, सरु लिम्बु, कृष्ण चोङबाङ, झहरमान थेवे लगायत मोर्चाका नेताहरुको बाकुलो उपस्थिति रहेको थियो । पान्थरबाट काठमाडौंमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने पहिचानवादीहरुको उपस्थितिमा भेलाको आयोजना गर्दै मोर्चाको सम्पर्क समिति गठन भएको हो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...