सन्तराम योङहाङको संयोजकत्वमा पहिचानवादी मोर्चा इलाम जिल्ला गठन

 लिम्बुवान न्युज
                       


इलाम, २७ कार्तिक । पहिचानवादी मोर्चा जिल्ला कार्य समिती ईलाम गठन भएको छ । मोर्चाका संघीय सदस्य टिकाराम बराइलीको अध्यक्षतामा आयोजित भेलाले निम्न सन्तराम योङहाङ्को संयोजकत्वमा समिति गठन गरिएको हो ।
मोर्चाका सदस्य सचिव तथा पूर्व मन्त्री गोपाल किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले सह–संयोजकहरुमा दोर्जे मोक्तान तामा, निर्मला चेम्जोङ, कुलबहादुर राई, सदस्य सचिवमा अमृत तामाङ्, सह–सचिवमा कुमार फत्र लिम्बु चयन भएका छन् ।
यसैगरी जिल्ला सदस्यहरुमा क्रमशः पूर्णचन्द्र फियाक, गंगा साउदेन, वीरमान तामाङ, दिलु राई, अम्बिका राई, आइतराज साम्बा, सिवेन्द्र योङया, चतुरमान फियाक, देउवहादुर नेम्बाङ, अम्बर किराती, श्याम येक्तेन, अर्जुन येक्तेन, राम लिम्बू, फुलकुमारी शेर्मा, तीलक बाला राई, शेरवहादुर लोक्ताम, भीम लोक्ताम, रमेश लिङ्दम, केबी थेबे, तीर्थकुमारी राई, लक्ष्मी राई, नन्द राई, कविता राई, मनकुमार लिम्बू, मौसम बराल, मुना लुइँटेल, हर्कमान सेन्चुरी
प्रदिप राई, राजकुमार राई, मानवहादुर विश्वकर्मा, बुद्व राई, भानु राई, रणधोज खाम्दाक, गंगा खम्बू, चतुरमान फियाक ईनपा, दुर्गा थेगिम, शेशे लिम्बू, गंगा योङ्हाङ र देवित्र लिम्बू रहेका छन् ।
यसैगरी जिल्ला सल्लाहकारहरुमा याम लावती र दिनेश चेम्जोङलाई चयन गरिएको जनाइएको छ । पालिहरुका संयोजन गर्ने जिम्मा पूर्णचन्द्र फियाकलाई देउमाई नगरपालिका, गंगा खम्बूलाई माई नगरपलिका, कुमार फत्रलाई ईलाम नगरपालिका, केबी थेबेलाई सन्दकपुर गाउँपालिका, दुर्गा थेगिमलाई फाक्फोक्थुम गाउँपालिका जिम्मा दिईएको छ भने अन्य पालिकाहरुमा चाडै जिम्मेवारी दिने जनाइएको छ ।
इलामस्थित फ्रेन्स होटलको सभाहलमा आयोजित कार्यक्रममा संघीय सदस्यहरु केदार धिमाल, टुपेन्द्र येक्तेन र गंगा राईले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...