फाेनिज सुनसरी अध्यक्षमा सुनिल चाैधरी निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक, २७ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) जिल्ला कार्य समिति सुनसरीको पाचौं अधिबेशन सम्पन्न भएकाे छ । शुक्रबार इटहरीमा भएकाे अधिवेशनले सुनिल चाैधरी अध्यक्ष पदमा बिजयी भएका हुन् ।

सहमति हुन नसकेपछि अध्यक्ष पदका प्रत्यासी भाेला श्रेष्ठ र सुनिल चाैधरीकाे प्रतिस्पर्धा हुदा अध्याधिक मतकाे अन्तरमा अध्यक्ष पदमा सुनिल चाैधरी बिजयी भएका हुन् ।

यसरी नै समितिकाे उपाध्यक्ष पदमा हिमाल राई, सचिव प्रमिला राई, सहसचिव रश्मि प्रधान, काेषाध्यक्ष स्वर्णिम राई, संस्थागत सदस्य बुद्वहाङ लिम्बू, संस्थागत सदस्य सचिन राई, महिला सदस्य स्मारिका राई, महिला सदस्य टिना चेम्जोङ, अल्पसंख्यक सदस्य कमानसिङ याम्फु, खुल्ला सदस्यहरूमा सैलेन्द्र चाैधरी र धनराज राई निर्बिराेध चयन भएका हुन ।

 फाेनीजकाे १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन माघ ५,६ र ७ गते पाँचथरकाे फिदिममा  हुने  तय भएसँगै बिभिन्न जिल्लाहरुमा धमाधम अधिबेशन भइ रहेकाे प्रदेश अध्यक्ष सन्तवीर राइले बताएका छन् ।

यसैगरी संखुवासभा, उदयुपर, माेरङ, तेह्रथुम, खाेटाङ, साेलु, भाेजपुरमा पनि हुने वताइएकाे छ । इलाम, पान्थर र ताप्लेजुङमा सम्पन्न भएकाे सकेकाे छ भने झापा जिल्लाले भने मिति तय भइ नसकेकाे जनाएकाे छ ।

शुक्रबार सहमति हुन नसकेपछि सुनसरी जिल्लाकाे अ भएकाे अधिबेशनमा अत्याधिक मत पाएर सुनिल चाैधरी बिजयी भएका हुन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;