रविनकुमार नाल्बो याक्थुङ मुन्चइत चोक सयङ हङकङ अध्यक्षमा चयन

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ माघ । याक्थुङ मुन्चइत चोक सयङ प्रवास समिति हङकङ गठन भएको छ । २९ जनवरीका दिन किरात याक्थुङ चुम्लुङ हङकङको सभाहलमा भएको प्रथम अधिवेशनमा रविन कुमार नाल्बोको अध्यक्षतामा समिति गठन भएको हो ।

त्यसैगरी समितिको बरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङ, उपाध्यक्षमा भिम प्रसाद तुम्बाहाङफे, महासचिव हाङ चेम्जोङ, सचिव सुक्मिता केरुङ, कोषाध्यक्षमा संगीता लावती चयन भएका छन् ।

यस्तै सकृय सदस्यहरुमा ज्ञानु काम्बाङ र हेमराम अन्छङबो त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा मनुता काम्बाङ, टिका माखिम, सन्जु लिम्बु, प्रकाश आङबुहाङ, यमुना नेम्बाङ चेम्जोङ, सुकु स्याम्याङ्खाम र गंगा मादेन रहेका छन् । सल्लाहकारहरुमा विष्णु कुमार थेवे, हस्त लिबाङ, हेमन्त कृष्ण पन्धाक र रमेश सिंगक चयन भएका छन् ।

कार्यक्रमको संयोजन मौसम इम्बुङ र हाङ चेम्जोङ्ले गरेका थिए ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...